विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँड हुने « Khabarhub

विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँड हुने


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विन नेपाल लघुवित्तको एफपीओ आगामी आइतबार बाँडफाँड गरिने भएको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उक्त एफपीओमा ४५५ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँड हुने मर्चेन्ट बैंकले जनाएको छ ।

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो । जसमा ५ हजार १२९ जनाले १० कित्ताका दरले एफपीओ पाउने छन् ।

एफपीओमा १९ लाख ७४ हजार ७०९ जनाले आवेदन दिएकोमा १९ लाख ६९ हजार ५८० जनाको हात खाली हुनेछ । 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १० : ३१ बजे

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र