हुम्लाको श्रीनगर बजारमा बाढी, कम्तीमा ११ घर क्षतिग्रस्त « Khabarhub

हुम्लाको श्रीनगर बजारमा बाढी, कम्तीमा ११ घर क्षतिग्रस्त


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बिहीबार बिहान आएको अबिरल वर्षापछिको बाढीले हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजारमा क्षति पुर्‍याएको छ ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा बाढीले ठूलो क्षति पुगेको अनुमान गरिएको हो । बाढीले बजारका ११ घर र एक पसलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्दार गरिरहेका छन् । क्षतिको विवरण पनि संकलन भइरहेको छ ।

उनका अनुसार अदानचुली गाउँपालिका वडा नम्बर ३ का आइते बुढाको गोठ भत्किँदा २६ बाख्रा मरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : १० बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने