नेप्सेमा ९२ ब्रोकरको सदस्यता नवीकरण « Khabarhub

नेप्सेमा ९२ ब्रोकरको सदस्यता नवीकरण


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरिद तथा बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)मा ब्रोकरहरूको सदस्यता नवीकरण भएको छ । 

आर्थिक वर्ष २०८१-८२ का लागि सदस्यता नवीकरण गरिएकोले नेप्सेले जानकारी दिएको छ। 

नेप्सेको अनुसार २०८१ असोज मसान्तसम्म सदस्यता प्राप्त गरेका ९० वटा ब्रोकर कम्पनी र २ व वटा स्टक डिलरको सदस्यता नवीकरण भएको नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : १७ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले