पासपोर्ट र भिसाविनै चिनियाँ नागरिक नेपालमा, ४ लाख नगदसहित पक्राउ « Khabarhub

पासपोर्ट र भिसाविनै चिनियाँ नागरिक नेपालमा, ४ लाख नगदसहित पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पासपोर्ट (राहदानी) र प्रवेशाज्ञा (भिसा) विना नै नेपालमा बसोबास गरिरहेका एक चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका–५ मा एक चिनियाँ नागरिक अवैध रुपमा बसोबास गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले चिनियाँ नागरिक चाङ शायोङलाई पक्राउ गरेको हो ।

उनले वीरगन्जमा घर भाडा लिएर बस्दै आएका थिए ।

प्रहरीले उनको साथबाट ४ लाख ३५ हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।

प्रहरीले चिनियाँ नागरिक शायोङलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : ४५ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा