प्रि ओपन सेसन : नेप्सेमा करिब २ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब २ अंकको वृद्धि


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब २ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से १.७७ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढ्यो ।

प्रि ओपन सेसनमा ४८ कम्पनीको ३७ हजार ६०८ कित्ता शेयर किनबेच हुँदा ५ करोड ९४ लाख ५८ हजार ९५७ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमा १७ कम्पनीको मूल्य बढ्दा २९ कम्पनीको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : ०० बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा