आन्दोलनमा जान पाएनन् ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन पुगे सिंहदरबार | Khabarhub Khabarhub

आन्दोलनमा जान पाएनन् ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन पुगे सिंहदरबार


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले कडाइ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसहितका नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालमै अड्किएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बानेश्वरमा रहेका बेला शाहीहरू संसदीय दलको कार्यालयमै रोकिएका हुन्।

शाहीसहितलाई डीएसपीको कमान्डमा प्रहरी खटाएर संसदीय दलको कार्यालयमै रोकिएको हो । अर्का सांसद दीपक सिंह र बिना लामासहित पनि सिंहदरबारमै रोकिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ४७ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि