यस्तो छ ‘नरसिंहा: अभतार’का कलाकारहरुको चरित्र « Khabarhub

यस्तो छ ‘नरसिंहा: अभतार’का कलाकारहरुको चरित्र


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश हमालको ‘कमब्याक’ फिल्म ‘नरसिंहा: अभतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका सबै कलाकारलाई समेटेर निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

यस पोस्टरमा १६ कलाकारहरुको तस्बिर देख्न सकिन्छ । पोस्टरको मध्य मागमा राजेशको ठूलो तस्बिर छ । उनको दायाँ र बायाँ अरु कलाकारलाई राखिएको छ ।

पोस्टरमा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जनलगायत छन् ।

निर्देशक तथा लेखक दिवाकर भट्टराइका अनुसार यो पोस्टरमार्फत फिल्ममा कलाकारले निर्वाह गरेको चरित्र खुलाउने प्रयास गरिएको छ ।

जेठ ९ बाट प्रदर्शनमा आउने यस फिल्मको कथा चन्द्र पन्तले लेखेका हुन् ।

क्रियटिभ सिने आर्टसका नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५३ बजे

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग