विद्यालयको चाबी लिएरै आन्दोलनमा आउन विद्यालय कर्मचारी परीषदको निर्देशन « Khabarhub

विद्यालयको चाबी लिएरै आन्दोलनमा आउन विद्यालय कर्मचारी परीषदको निर्देशन


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन  सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले मङ्गलबार साँझ एक संयुक्त विज्ञप्ति जारी गरी प्रेस विज्ञप्ति जारी २४ घण्टाभित्र कार्यालयको चाबी लिएरै आन्दोलनमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा शैक्षिक हड्ताल भइरहेको अवस्थामा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हक अधिकार स्थापित गर्ने परिवर्तनगामी महान यात्रामा छुट्ने अधिकार कसैलाई नभएको उल्लेख गरिएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : २२ बजे

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र