निर्मला प्रकरण: डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन « Khabarhub

निर्मला प्रकरण: डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा असंख्य र गम्भीर त्रुटि गरेको औंल्याउँदै प्रहरीका डीएनए विज्ञहरूमाथि नै छानबिन गर्न सरकारलाइ निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आइतबार चारवटा सिफारिस र २४ वटा निर्देशन सहित पठाएको पत्रमा लेखेको छ, डीएनए वाईएसटीआर प्रविधिबाट परीक्षण गरिएको छ, यसबाट वंश र समुह मात्र पहिचान हुन्छ, व्यक्ति पहिचान गर्न सकिने परीक्षण प्रविधि प्रयोग गरिएको पाइएन । समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : १९ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान