प्रि ओपन सेसन : झिनो अंकको वृद्धि | Khabarhub Khabarhub

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि भएको छ ।

सेसन अवधिमा ०.५४ अंक बढेर नेप्से २६५६.४९ को विन्दुमा पुगेर बन्द भएको छ ।

यस सेसनमा ३४ कम्पनीको २ हजार ६५४ कित्ता शेयर किनबेच हुँदा १८ लाख ३१ हजार १९२ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।

जसमध्ये १४ कम्पनीको मूल्य बढ्यो भने १९ वटाको मूल्य घटेको छ । एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ११ : ०१ बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक