पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन | Khabarhub Khabarhub

पार्टीका सांसदलाई राष्ट्रियताको पक्षमा अडान राख्न ओलीको निर्देशन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा उनले सांसदहरूलाई राष्ट्रियताको पक्षमा स्पष्ट अडान राख्न निर्देशन दिएका हुन् ।

‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलापलाई आलोचना गर्नुपर्दछ । किन भने देशभन्दा ठूलो अरु केही छैन ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : २३ बजे

ट्रम्पको पुटिनमाथि शंका : एकै दिन जेलेन्स्कीले भेटे विश्वका शीर्ष नेता

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले

‘भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिइरहेछ धर्ती’

काठमाडौं– भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको

मातातीर्थ औंशीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा

काठमाडौं– आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी

मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’

पर्वत –  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि