यस्तो देखियो गोकर्णेश्वरको सिन्दूर जात्रा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो गोकर्णेश्वरको सिन्दूर जात्रा (तस्बिरहरू)


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्री कान्तिभैरव जात्राको सिन्दुर जात्रा सकिएको छ ।

वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखी मनाउन सुरु गरिएको विश्वास गरिन्छ ।

औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै सुरु हुने यो जात्रा अक्षय तृतीयको दिन सकिन्छ ।

आमा मन्दिरबाट भैरव फर्काउने बेला छोरालाई बिदाइ गर्न सिन्दुर जात्रा गरिएको जनविश्वास रहिआएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ३९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा