भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात निःशुल्क « Khabarhub

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात निःशुल्क


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई पौष्टिक खाना र यातायात खर्च ब्यहोर्ने भएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरुवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् ।

‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले भनिन ।

आजै ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’ शुभारम्भ कार्यक्रम भरतपुर–१७ गुंजनगर स्वास्थ्य केन्द्रबाट उनले सुरुवात गरेकी छिन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ५२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड