पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी « Khabarhub

पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लालवीर चौधरीले सरकारले आफूहरूमाथि प्रतिशोध साधेर रेशम चौधरीलाई पक्राउ गरेको दाबी गरेका छन्।

पक्राउ पुर्जी जारी नगरीकन चौधरीलाई पक्राउ गरेको भन्दै सांसद चौधरीले मधेसी र थारूहरूलाई सरकारले छानीछानी प्रतिशोध साँधेको आरोप लगाए । 

‘ पक्राउ पुर्जी जारी पनि गरिएको थिएन हामीलाई कुनै पूर्व सूचना पनि दिएन। सरकारले मधेसी र थारुहटलाई छानीछानी प्रतिशोध साधेको छ । अहिले हामी केही बोल्ने स्थितिमा छैनौ डिल्लीबजार कारागारमा हामी नेताहरू जाँदैछौँ ‘ सांसद चौधरीले खबरलाई भने, ‘के कारणले पक्राउ गरिएको त्यसबारे बुझ्न पनि हामी कारागार गएका हौँ । ठुले अपराधी जस्तो एकैचोटि यसरी पूर्व सूचना बिनै पक्राउ गरिएको छ। भोलिबाट हामी सदन र सडकमा निरन्तर आन्दोलनका कार्यक्रम गर्छौं।’

 लालावीर रेशम चौधरीका पिता समेत हुन । उनले पक्राउ गर्दा प्रहरीले आफूहरूलाई पक्राउ पुर्जी समेत नदेखाएको आरोप लगाए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : १३ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले