सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाइने « Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाइने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगलाई क्रियाशील बनाउने नीति तथा कार्यक्रम ल्याएको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै आयोगलाई क्रियाशील बनाइने उल्लेख गरे ।

आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रममार्फत् सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई क्रियाशील बनाउने सरकारले लक्ष्य लिएको छ ।

प्रधानमन्त्रीले भने- सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सफल बनाउन सरकार प्रयत्नशील छ

सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ३४ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज