युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द « Khabarhub

युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चार वाट विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको रुसी अधिकारीले जनाएका छन्।

मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन्। केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन।

यस अघि कर्सकमा भएको सो आक्रमणमा कारण दुई विद्युत् स्टेसनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन्। सोमबार पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा पनि आक्रमण गरेको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा