प्रेसले लोकतान्त्रिक संस्कारको पैरवी गर्ने शेखर कोइरालाको विश्वास « Khabarhub

प्रेसले लोकतान्त्रिक संस्कारको पैरवी गर्ने शेखर कोइरालाको विश्वास


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सम्पूर्ण पत्रकारलगायत सञ्चार क्षेत्रलाई राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना व्यक्त गरेका छन् ।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेपाली प्रेसले सधैँ पारदर्शी, उत्तरदायी समाज निर्माण गर्दै सुशासनको पक्षमा अझ दृढताका साथ निरन्तर उभिने र लोकतान्त्रिक संस्कृतिको निरन्तर पैरबी गर्नेमा आफ्नो दृढ विश्वास रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ०३ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६