५ हजार घुससहित प्रहरीका सई पक्राउ | Khabarhub Khabarhub

५ हजार घुससहित प्रहरीका सई पक्राउ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी प्रभाव थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बिपिन चन्द ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सवारी दुर्घटना केशको मिलापत्र गराइदिएको भन्दै सेवाग्राहीबाट लिएको ५ हजार रुपैयाँ घुससहित सई चन्द पक्राउ परेका हुन् ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सई चन्दलाई पक्राउ गरेको हो ।

चन्दलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थलीको साथीभाइ खाना एण्ड खाजा घरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ३ : २८ बजे

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३