फेरि जुट्न थाले चैत १५ मा धक्का व्यहोरेका राजावादी (तस्बिरहरू) « Khabarhub

फेरि जुट्न थाले चैत १५ मा धक्का व्यहोरेका राजावादी (तस्बिरहरू)


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक हुँदा धक्का व्यहोरेका राजावादीहरूले आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसकै दिन राजा माग्दै अनिश्चितकालीन आन्दोलन गर्ने भएका छन् ।

त्यसका लागि नवराज सुवेदीको नेतृत्वमा सबै राजावादी दल र समूह एकैठाउँ भेला भएका छन् ।

बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित जुटेका विभिन्न राजावादी दल र समूहले यस्तो घोषणा गरेका हुन् ।

अब उनीहरूले सुवेदीलाई नै साझा नेता मानेर आन्दोलन गर्न लागेका हुन् । त्यसका लागि राजेन्द्र लिङ्देन, कमल थापा, प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डेसहिका नेताहरू एकै ठाउँ उभिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ३ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका