भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द « Khabarhub

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको छ । द वायरले विज्ञप्ति जारी गर्दै सरकारले भारतभर आफ्नो साइटको पहुँचमा रोक लगाएको जानकारी दिएको हो ।

‘संवैधानिक ग्यारेन्टी र प्रेस स्वतन्त्रताको प्रष्ट उल्लंघन गर्दै भारत सरकारले द वायर डट एनको पहुँच बन्द गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । भारतको विद्युतीय एवम् सूचना प्रविधि मन्त्रालयले आईटी ऐन २००० अनुसार आफ्नो साइटको पहुँच बन्द गर्न निर्देशन दिएको इन्टरनेट सेवा प्रदायकलाई उद्धृत गर्दै वायरले विज्ञप्तिमा जनाएको छ ।

द वायरले सरकारको कदमको निन्दा पनि गरेको छ । सरकारको यस कदमलाई चुनौती दिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ४४ बजे

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको