प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल) « Khabarhub

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)


२७ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले श्रद्धाञ्जली विज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्ने दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

महासचिव सिंहले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन निरन्तर सङ्घर्षशील नेपाल एक पत्रकार, लेखक र साहित्यकार रहेको उल्लेख गरेका छन् । उनको राजनीतिक, सामाजिक तथा साहित्यिक योगदानलाई नेपाली समाजले सदैव याद गर्ने विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत नेता नेपालको देहावसानले लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनका साथै साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको महासचिव सिंहले उल्लेख गरेका छन् । नेता नेपालकाे गत वैशाख २३ गते मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  २ : ४६ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने