अमेरिकाले चिनियाँ सामानको अतिरिक्त भन्सार शुल्क तत्काल नबढाउने « Khabarhub

अमेरिकाले चिनियाँ सामानको अतिरिक्त भन्सार शुल्क तत्काल नबढाउने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाउने अतिरिक्त भन्सार शुल्क तत्कालै नलगाउने घोषणा गरेका छन्।

अमेरिका र चीनबीचको व्यापार वार्ता फलदायी भइरहेको भन्दै राष्ट्रपति ट्रम्पले थप सामानमाथीको अतिरिक्त भन्सार बढाउने निर्णय तत्कालका लागि लागू नगर्ने बताएका हुन।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले चीनसँगको व्यापार वार्तामा प्रगति भइरहेको उल्लेख गरेका छन् । उनले बौद्धिक सम्पती, प्रविधिलगायत विषयका वार्तामा प्रगति भइरहेकोले अतिरिक्त भन्सार शुल्कमा ढिलाई गरिएको जनाएका छन्।

हेर्नुहोस् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्‌वीट

हाल १० प्रतिशत चिनियाँ समानहरुमा लगाइएको अतिरिक्त भन्सार शुल्क २५ प्रतिशतमा पुर्‍याउने अमेरिकी योजनालाई चिनियाँ प्रतिनिधिहरुसँगको वार्तापछि स्थगित गरिएको हो।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : ५६ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा