हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने  « Khabarhub

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीका सचिव कृष्णप्रसाद भण्डारीका अनुसार हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृतिका लागि पठाउने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ११ : २१ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ