१४ अंककले घट्यो नेप्से  « Khabarhub

१४ अंककले घट्यो नेप्से 


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार पनि घटेको छ । 

आज ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर कारोबार भएको छ । ६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  ३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ५७७ पटक शेयर किनबेच भएको छ । 

यस्तै १३ वटा समूह मध्ये २ समूह बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज विकास बैंक समूह १.१९ प्रतिशतले र अन्य समूह २.४६ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.९६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : ३० बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं