सिंगापुरमा प्रधानमन्त्रीको उपचार गर्ने डाक्टरलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक « Khabarhub

सिंगापुरमा प्रधानमन्त्रीको उपचार गर्ने डाक्टरलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीक निजी चिकित्सक डा दिव्या सिंह शाह सहित सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका चिकित्सक सरकारले प्रदान गर्ने सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट विभुषित हुने भएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डा शाहलाई संविधान दिवसको अवसरमा यो पुरस्कारबाट विभुषित गर्न लागिएको हो ।

सरकारले संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका चिकित्सक प्राडा अनन्तरमण भाटशालालाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम श्रेणीबाट विभूतिष गर्ने भएको हो ।

सुप्रसिद्ध प्रजल जनसेवा श्री प्रथम श्रेणीबाट विभुषित हुनेहरुमा भारतको युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटलका अध्यक्ष प्राडा अनन्तकुमार, इन्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्टका अध्यक्ष डा राजिब कुमार शर्मा र डिपार्टमेन्ट अफ अंकोलोजी अपोलो अस्पतालका प्रमूख डा हर्ष दुवा रहेका छन् ।

यस्तै नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालालाई सुकीर्तिमय राष्ट्रदीप तृतिय श्रेणीबाट विभुषित गर्न लागिएको छ ।

स्वास्थ्य क्षेत्रका यी व्यक्ति विभूषित हुँदै

सुप्रसिद्ध प्रबल जनसेवा श्री –प्रथम श्रेणी

डा दिव्या सिंह शाह चिकित्सक– त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

प्राडा अनन्तरमण भाटशाला –सिनियर कन्सलटेन्ट, नेफ्रोलोजिष्ट नेशनल युनिभर्सिंटी अस्पताल सिंगापुर

प्राडा अनन्त कुमार –अध्यक्ष युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल नयाँ दिल्ली

डा राजिब कुमार शर्मा– अध्यक्ष इन्स्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट नयाँ दिल्ली

डा हर्ष दुवा –प्रमुख डिपार्टमेन्ट अफ अंकोलोजी अपोलो अस्पताल

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी

प्राडा भगवान कोइराला –चिकित्सक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान

सुप्रवल जनसेवा श्री तृतीय श्रेणी

रामप्रसाद थपलिया, सचिव स्वास्थ्य तथा जनसंख्या मनत्रालय

डा ज्योतिन्द्र शर्मा, चिकित्सक शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र महाराजगञ्ज

प्राडा उत्तमकुमार शर्मा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान

डा इश्वर लोहनी, त्रिवि शिक्षण अस्पताल

डा चक्रराज पाण्डे, ग्राण्डी अस्पताल

डा भरत प्रधान, चिकित्सक काठमाडौँ

डा योगेन्द्र प्रसाद यादव, चिकित्सक बिराटनगर

डा राजिव झा, अनुसन्धान विद धनुषा

प्राडा डेभिड फ्रान्सिस, मेलवर्न अष्टेलिया

प्राडा प्रेम ज्ञवाली, चिकित्सक त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

प्राडा रामकुमार घिमिरे, रेडियोलोजिष्ट त्रिवि शिक्षण अस्पताल

डा शर्मा पौडेल, रेडियोलोजिष्ट त्रिवि शिक्षण अस्पताल

डा रत्नमणी गजुरेल, चिकित्सक त्रिवि शिक्षण अस्पताल

डा उत्तम कृष्ण श्रेष्ठ, मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर

डा रमेश सिंह भण्डारी, डाक्टर त्रिवि शिक्षण अस्पताल

डा उत्तम पच्या, मेडिकल जनरलिष्ट गुल्मी अस्पताल तम्घास

प्राडा पलेस्वा जोशी, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान

डा सुवोदकुमार अधिकारी, बीर अस्पताल

प्राडा नगेन्द्रबहादुर केसी, नेपाली सेना चिकित्साशास्त्र महाविद्यालय

डा भरतबहादुर भण्डारी, विरेन्द्र सैनिक अस्पताल

प्रबल जनसेवा श्री –चतुर्थ श्रेणी

डा अशोकानन्द मिश्र, चिकित्सक सप्तरी

डा राम कामेश्वर ठाकुर, निमित्त निर्देशक आयुर्वेद अस्पताल

ज्ञानसिंह बुढा, जन स्वास्थ्य निरीक्षक छैटौँ जिल्ला अस्पताल मुगु

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ०४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा