रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने « Khabarhub

रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नुपर्ने भएकाले बिहीबार मङ्गलबजारकाे सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरूले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

रथलाई जावलाखेल पुर्‍याएकाे  चार दिनपछि अर्थात जेठ १८ गते भोटो देखाउने जात्रा हुने उनको भनाइ छ ।

ललितपुरको रातो मत्स्येन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमती लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ११ : ५६ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ