एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?  | Khabarhub Khabarhub

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले बोनस प्रस्ताव पारित गर्न जेठ २९ गते काठमाडौंको बालुवाटारमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले चुक्ता पुँजीको २.५० प्रतिशत अर्थात ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत अर्थात ३२ लाख ९२ हजार ९७१ रुपैयाँ दिने भएको छ ।

कम्पनीको हाल २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ बराबरको रहेको छ ।

वार्षिक साधारणसभा र बोनस सुरक्षित गर्न कम्पनीले जेठ २२ गते बिहीबार एक दिनको लागि बुक क्लोजको मिति तोकेको छ ।

जेठ २१ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ११ : ०३ बजे

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको