मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३५ पैसा र बिक्रीदर १३६ रुपियाँ ९५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ६५ पैसा र बिक्रीदर १५४ रुपियाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपियाँ ४६ पैसा र बिक्रीदर १८३ रुपियाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपियाँ ६६ पैसा र बिक्रीदर १६४ रुपियाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९० पैसा र बिक्रीदर ८८ रुपियाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७५ पैसा र बिक्रीदर ९८ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ३६ पैसा र बिक्रीदर १०५ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९१ पैसा र बिक्रीदर १८ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३५ पैसा र बिक्रीदर ३६ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८१ पैसा र बिक्रीदर ९ रुपियाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०९ पैसा र बिक्रीदर १४ रुपियाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५९ पैसा र बिक्रीदर २० रुपियाँ ६९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपियाँ ९२ पैसा र बिक्रीदर ४४५ रुपियाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६८ पैसा र बिक्रीदर ३६३ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ १८ पैसा र बिक्रीदर ३५५ रुपियाँ ७४ पैसा रहेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ५ : ३६ बजे

भारतीय प्रधानमन्त्री मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो