श्रीमतीलाई खुकुरी हानेको आरोपमा श्रीमान पक्राउ « Khabarhub

श्रीमतीलाई खुकुरी हानेको आरोपमा श्रीमान पक्राउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले संखुवासभा खाँदबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मदिरा सेवन गरेको अवस्थामा घरयासी विवाद हुँदा आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरको आरोपमा जिल्ला प्रहरी कार्यालय खाँदबारीको टोलीले स्थनीय ध्रुब विकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आइतबार बेलुका करिब साढे ७ बजे तिर विकले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती अन्जना बिकलाई खुकुरी र चक्कु प्रहार गरेका थिए ।

धारिलो हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बिकलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवबारी पठाइएको छ । घटनास्थलबाट प्रहरीले खुकुरी र चक्कुसमेत बरामद गरेको बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ११ : ५९ बजे

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने

पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले