रवि लामिछानेको मुद्दामा ‘फैसला’ सच्याउँदै सर्वोच्चले लेख्यो ‘आदेश’ « Khabarhub

रवि लामिछानेको मुद्दामा ‘फैसला’ सच्याउँदै सर्वोच्चले लेख्यो ‘आदेश’


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सार्वजनिक भएको लिखित आदेशमा ‘फैसला’ भनेर लेखिएकामा सर्वोच्च अदालतले त्रुटि भएको भन्दै सच्याएको छ ।

सर्वोच्चले ‘आदेश’ हुनुपर्नेमा ‘‘फैसला’ भएकाले त्रुटि सच्याइएको उल्लेख गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश सच्याउन आइतबार न्यायाधीशद्वयकै इजलासमा पेसी तोकिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ३४ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार