रविबिनाको रास्वपा बैठक (तस्बिरहरू) « Khabarhub

रविबिनाको रास्वपा बैठक (तस्बिरहरू)


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र  तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ४९ बजे

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाबाट आरोहण

गोरखा– मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेको २४ घण्टामा दुई

आजको मौसम पूर्वानुमान : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

ट्रम्प र सीबीच आज भेटवार्ता हुँदै : के छन् एजेन्डा ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी