प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता  | Khabarhub Khabarhub

प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता 


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२ आवारोडस्थित इला कम्र्फट होटल एण्ड रिर्साेटबीच व्यावसायिक साझेदारीको लागि कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सोमबार एक समारोहकाबीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र बैंककातर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबिसीओ) राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  २ : २२ बजे

आर्थिक उपार्जनका लागि फूल व्यवसाय

सिरहा– विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका– ३

मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी

जनकपुरधाम–  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस

पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

गण्डकी– यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग