देशभर ९ ठूला कृषि बजार निर्माण गरिने « Khabarhub

देशभर ९ ठूला कृषि बजार निर्माण गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले मुलुकभर निर्माणाधीन ९ ठूला कृषि बजार निर्माण सम्पन्न गरिने बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिने बताए ।
उनले थप ६ हजार हेक्टरमा सिंचाइ उपलब्ध गराइने बताए । रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गरिने अर्थमन्त्री पौडेलले बताए । उनले विषादि नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिने बताए ।

माटो परीक्षणका लागि घुम्ती टोली परिचालन गरिने बताउँदै अर्थमन्त्री पौडेलले पूष्प उत्पादनलाई प्रोत्साहित गरिने बताए । उनले ५ करोड ५२ लाख डोज पशु खोप उत्पादन गरिने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४७ बजे

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका