बजेटमा नवप्रवर्तनमा आधारित स्टार्ट अपलाई प्रोत्साहन गरिने | Khabarhub Khabarhub

बजेटमा नवप्रवर्तनमा आधारित स्टार्ट अपलाई प्रोत्साहन गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नवप्रवर्तनमा आधारित स्टार्ट अपलाई प्रोत्साहन गरिने बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

उनले जग्गा प्राप्ति हदबन्दीसम्बन्धी कानुन पुनरावलोकन गरिने समेत बताए । उनले लगानी बोर्डका लागि ६७ करोड विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५३ बजे

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा