‘निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल’ « Khabarhub

‘निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आथिर्क वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल सञ्चालन गरिने बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने बताए ।

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायलाई १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । त्यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४९ करोड विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५७ बजे

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका