अदालतको निर्णयपछि अमेरिकाबाट पाँच लाख आप्रवासी डिपोर्टको जोखिममा « Khabarhub

अदालतको निर्णयपछि अमेरिकाबाट पाँच लाख आप्रवासी डिपोर्टको जोखिममा


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाको सर्वोच्च अदालतले गरेको निर्णयका कारण त्यहाँ बसोबास गर्ने पाँच लाख भन्दा बढी आप्रवासीको वैधता सङ्कटमा परेको छ। यसअघिका राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागु भएको प्यारोल कार्यक्रम अन्तरत अमेरिका पुगेका आप्रवासीको वैधता सक्ने ट्रम्पको घोषणाले मान्यता पाएको छ।

आफ्नै देशमा आर्थिक र राजनीतिक यातना भोगेकालाई बाइडेनले अमेरिकामा बसोबास गर्नका लागि वैध व्यवस्था मिलाएका थिए। सो कार्यक्रम अन्तरगत क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिका पुगेका पाँच लाख ३० हजार निष्कासन हुने सम्भावना बढेको छ।

प्यारोल कार्यक्रमले अमेरिकामा बस्न र काम गर्नका लागि अर्को दुई वर्षका लागि अनुमति दिएको थियो। अमेरिकी सरकारले गम्भीर मानवीय कारण भन्दै सो अधिकार दिएको थियो।

यसअघि प्रशासनले सो कार्यक्रम स्थगित गर्ने निर्णयको विरुद्धमा सङ्घीय न्यायाधीशले उल्ट्याएका थिए।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ७ : १७ बजे

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त