सोमबार भगवान शिवको विशेष दिन | Khabarhub Khabarhub

सोमबार भगवान शिवको विशेष दिन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १९ गते सोमबार। जेठ शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन २ तारिख।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ५ : २७ बजे

रक्षा खर्च बढाउने सम्झौतामा हस्ताक्षर गर्न नेटोलाई अमेरिकाको दबाब

एजेन्सी– अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त

सङ्खुवासभामा विपद् प्रतिकार्य अभ्यास  

खाँदबारी– वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग

एमालेमा प्रवेश गरेका पूर्वकानुनमन्त्री सिंहविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दा लागेका तत्कालीन सरकारका कानुन

काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन पहिलो किस्ताको अनुदान पठाइयो

काभ्रेपलाञ्चोक– बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आवास निर्माणका लागि यहाँको