नेपाल राष्ट्र बैङ्कका प्रवक्तामा किरण पण्डित « Khabarhub

नेपाल राष्ट्र बैङ्कका प्रवक्तामा किरण पण्डित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले कार्यकारी निर्देशक किरण पण्डितलाई प्रवक्ता तोकेको छ ।

अधिकृत विशिष्ठ श्रेणीका कार्यकारी निर्देशक पण्डितलाई जेठ २१ गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको केन्द्रीय बैङ्कले जानकारी दिएको हो ।

वि.सं. २०६२ सालमा बैंक सेवा प्रवेश गरेका पण्डित हाल भुक्तानी प्रणाली विभागमा कार्यरत छन्‌ ।

यसअघि उनी केन्द्रीय बैङ्ककै सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यानुभवी हुन्‌ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : २९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका