जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान « Khabarhub

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले प्लेनबाट जलिरहेको प्यारासुटसहित १६ पटक जम्प गरेर कीर्तिमान राखेका हुन् ।

गिनिज वल्र्ड रेकडमा ‘जलिरहेको प्यारासुटबाट धेरै जम्प गर्ने व्यक्ति’ टमको नाम दर्ता भएको हो ।

सात हजार पाँच सय फिटको उचाइबाट उनको यो सहासिक कार्य गरेको बताइएको छ । एक प्यारासुट जलेपछि उनी अर्कोको सहयोगमा जमिनमा सकुसल उत्रिएको बताइएको छ ।

उनले यो कार्य आगामी फिल्म ‘मिसन : इम्पोसिबल – द फाइनल रेकनिङ’ छायाङ्कनका क्रममा गरेका हुन् ।

गिनिज वल्र्ड रेकर्डको वेभसाइटले बिहीबार टमले विश्व कीर्तिमान राखेको एक सामाग्री पनि प्रकाशन गरेको छ ।

हलिउड नायक टम यस्तै साहासिक स्टन्टका लागि परिचित छन् । ‘मिसन इम्पोसिबल’ सिक्वेलका उनी शीर्ष नायक हुन् । उनी दर्जनौं हिट फिल्हरु छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : २९ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने