माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो « Khabarhub

माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलिको जग्गा बिक्री प्रकरण अब अदालतको विषय बनिसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जलि जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताए ।

उनले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साँच्चि नै पारदर्शी, जनमुखी र राष्ट्रिय हितअनुकुलको बनाउन धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् । खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउन गहन बहस गर्न जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : २९ बजे

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज