कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा | Khabarhub Khabarhub

कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन आग्रह गरेका छन् ।

सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै सभापति देउवाले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताए ।

उनले भने, “पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नूस् । कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नूस् ।”

कार्यक्रममा नेता बिमलेन्द्र निधि, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेषबहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : ०६ बजे

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका