बिकिनी गर्ल अदिति (फोटो फिचर) | Khabarhub Khabarhub

बिकिनी गर्ल अदिति (फोटो फिचर)


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘कृ’ मा अभिनय गरेकी नायिका अदिति बुढाथोकीले नायक अनमोल केसीसँग रोमान्स गरेकी थिइन् । उक्त फिल्मपछि अदिति अन्य फिल्ममा भने देखिएकी छैनिन् । मुम्बईमै बसेर मोडलिङमा रमाएकी अदितिलाई ‘कृ’ ले खासै सफलता दिलाएन ।

मुम्बईमा बस्दै आएकी अदिति यतिबेला भने इन्डोनेसिया पुगेकी छिन् । उनले इन्डोनेसियाको बालीमा लिइएका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

फिल्ममा खासै जम्न नसकेकी अदिति फाटफुट म्युजिक भिडियोमा भने देखिने गरेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय रहने अदितिले शेयर गरेका तस्वीर हेरौँ:

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र