इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण | Khabarhub Khabarhub

इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले इरानमा हमला गरेको जनाएको छ। इजरायलका रक्षा मन्त्री एरिक काजले यसको घोषणा गरेसँगै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन्।

काट्जले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन्। यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ।

इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ। यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ।

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : २६ बजे

प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरु

काठमाडौं – नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष

सिसुवाखोलामा पक्की पुल

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण सम्पन्न भएको ४५

तेहरानमा पानी सङ्कटः खानेपानीको खपत कम गर्न राष्ट्रपतिको आग्रह

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

ताप्लेजुङ – तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि

क्यानाडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदा अमेरिका र इजरायल क्रुद्ध

काठमाडौं– इजरायलमाथि दबाब बढाउन फ्रान्स र बेलायतपछि क्यानाडाले पनि प्यालेस्टाइनलाई