इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक « Khabarhub

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको दृश्य सार्वजनिक भएको छ।

इरानको तेल भण्डारका आक्रमण गरेपछि इजरायली रक्षा मन्त्री इजरायल काजले तेहरान बलिरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले सञ्जालमा आगो लागिरहेको भिडियो पोस्ट गरेका हुन् । उक्त भिडियोमा तेहरानको तेल भण्डारमा भीषण आगो बलिरहेको देखिन्छ।

इजरायलले प्रहार गरेको आक्रमणबाट शनिबार राति दुई जना इरानीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबरमा उल्लेख गरेका छन्। यसको पूर्ण विवरण आइसकेको छैन।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना