नाराबाजीबीच संसद् चलाउनु ठिक हैन : सांसद पाण्डे « Khabarhub

नाराबाजीबीच संसद् चलाउनु ठिक हैन : सांसद पाण्डे


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नाराबाजीबीच सदन चलाउने तरिका ठिक नभएको बताएका छन् ।  

आइतबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको छलफलको प्रस्ताव गरिरहँदा पाण्डेले एउटा दलको नाराबाजीबीच जबरजस्त सदन चलाउने तरिका ठिक नभएकाले सहमति गरेर टुङ्गोमा पुगेपछि मात्रै बैठक राख्न आग्रह गरे । 

उनले बजेट जस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा नाराबाजी र होहल्लाका कारण केही नबुझिएको बताए ।

बजेटमाथिको छलफल जारी रहँदा रास्वपा सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : २९ बजे

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई