भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड « Khabarhub

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दाबी गरेका छन्  ।  

प्रेस सेन्टर नेपाल चितवनले मंगलबार प्रचण्डको निजी निवास भरतपुर १४ शिवनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभई संविधानको रक्षार्थ भएको बताएका हुन्  ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा समावेशी प्रतिनिधित्व लगायत वर्तमान उपलब्धि माओवादीको एजेन्डा भएको दाबी गर्दै यसको रक्षाका लागि दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको जिकिर गरे  । 

प्रचण्डले संघीय निजfमति ऐन, विद्यालय शिक्षा विधेयक पनि आफ्नै सरकारको पालोमा अगाडि बढेकोले दुई बुँदे सहमति मार्फत त्यसको जिम्मेवारी लिन खोजेको प्रस्ट पारे ।  

प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन र नीतिगत सुधार गर्नुपर्ने बताए । यस मुद्दालाई त्यत्तिकै नछाड्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ०२ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा