कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांगेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरिने बताइएको छ । कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ५५ बजे

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय