आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो « Khabarhub

आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे ४ बजेलाई सारिएको छ। 

आधा घण्टाका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा बस्न नसक्ने भन्दै साढे ४ बजेलाई सारिएको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : १७ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा