जनताको भावना नसमेटेको भन्दै सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका « Khabarhub

जनताको भावना नसमेटेको भन्दै सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यातेका छन् ।  

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताब च्यातेका हुन् ।

जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताब च्यातेको उनले बताए ।  

उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए । 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  २ : १३ बजे

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौं– यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा जारी

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा

पानीको वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह

काठमाडौं- महावौद्धमा राखिएको निःशुल्क वाटर बुथमा एक जना व्यक्ति आए

कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको

काठमाडौं– नेपालको प्रचलित कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिका राजधानी दैनिकको

जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण

पोखरा– जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो