दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु « Khabarhub

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक बच्चा र एक महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार पुष्टि गरेको छ । एक बालकसहित अन्य तीन जना घाइते भएका छन् र उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

राज्यको पुणे जिल्लाको जेजुरी–मोरगाँव रोडमा निकै तीव्र गतिमा गइरहेको निजी कार रोकेर राखेको गाडीमा ठोक्किँदा सडक दुर्घटना भएको हो ।

कारको अगाडिको भाग नराम्ररी बिग्रिएको थियो र भित्र फसेका मानिसहरूलाई बाहिर निकाल्न ग्यास–कटरहरू प्रयोग गर्नुपरेको थियो । 
 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : ३९ बजे

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना

कर्णाली तटबन्धको उचाइ बढाउन स्थानीयको माग

टीकापुर– कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ

के सरकारका अध्यादेश आजबाटै विपक्षी दलले निष्क्रिय गर्दिन सक्छन् ?

काठमाडौँ– सरकारले ल्याएका ८ वटा अध्यादेश विपक्षी दलले आजदेखि नै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास– अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ